एनआरएन अमेरिकामा ‘किर्ते सदस्यहरु’ को विगबिगी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकामा सधैंभरि विवादको जड सदस्यताको विषयलाई लिएर हुने गरेको छ । कहिले किर्ते रुपमा सदस्यता बनाएको त कहिले सदस्य बनेको व्यक्तिलाई जानकारी नै नदिई उसको मताधिकार अरुले प्रयोग गरिदिएको विषय हरेक चुनावमा पेचिलो रुपमा उठदै आएको छ । चुनाव अघि कार्यसमितिले सदस्यता वितरण निष्पक्ष र विवादरहित रुपमा … Continue reading एनआरएन अमेरिकामा ‘किर्ते सदस्यहरु’ को विगबिगी